10 Ashoj 2079

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

सोमबार, १० असोज २०७९

हामी को हौं

नैतिक भर्ती एजेन्सी

२० वर्षको अनुभव

सन् २००२ मा स्थापना भएदेखि नै टाइटानिक म्यानपावर सप्लायर प्रा. लि. नेपालको एक अग्रणी र नैतिक मानव संसाधन आपूर्तिकर्ता संस्था हो ।

यस संस्थाकोे मुख्य उद्देश्य आफ्ना ग्राहकहरुमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति प्रदान गर्नु र रोजगार खोज्नेहरुलाई विश्वव्यापी बजारमा रोजगारीको अवसर प्रदान गर्नु हो ।

२००२

स्थापित

२०१३

RBA संग सम्बद्ध

शून्य लागत

भर्ती अवसर

३०+

विविध क्षेत्रमा रोजगारीको अवसर

१००%

समर्पण र प्रतिबद्धता

गुनासोको मामिलामा

सम्पूर्ण महानुभावहरु, भर्ना प्रक्रिया देखि रोजगारी अवधिभर यहाँहरुलाई कुनै पनि गुनासो वा सुझाव भएमा कृपया तल उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क गर्न अनुरोध गर्दछौं । तपाईंहरु हामीलाई हाम्रो आधिकारिक फेसबुक (Titanic Manpower Supplier) पेजमा सन्देश पनि पठाउन सक्नुहुनेछ । तपाईंहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य राखिनेछ ।
  • +९७७–९८०१००४३४५
  • grievance@titanicmanpower.com
Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
प्रमाणित एजेन्सी : आई.एस.ओ. ९००१ः २०१५
  • जि.पि.ओ. बक्स १९९०४ बसुन्धारा चौकी, काठमाडौं, नेपाल
  • +९७७-१-४३५३२५२, ४३६४६५९
  • info@titanicmanpower.com
  • www.titanicmanpower.com

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.